सिन्धुपाल्चोक १ (निर्वाचन क्षेत्र)
From Wikipedia, the free encyclopedia
Remove ads
सिन्धुपाल्चोक १ नेपालको सिन्धुपाल्चोक जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
Remove ads
सम्मिलित क्षेत्रहरू
सिन्धुपाल्चोक १ संसदीय निर्वाचन क्षेत्रमा जुगल गाउँपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसङ्खु पाखर गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको २–४, ९ र १० वडा रहेका छन्।
प्रदेश सभा खण्डहरू
बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- सिन्धुपाल्चोक १ (क)
- सिन्धुपाल्चोक १ (ख)
संसद सदस्य
संसद/संविधान सभा
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads