नेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)
From Wikipedia, the free encyclopedia
Remove ads
नेपाल कम्युनिस्ट पार्टी,नेकपा अथवा सङ्क्षिप्त रूपमा नेकपा नेकपा २०७५ जेठ ३ का दिन स्थापना भएको एक नेपाली साम्यवादी राजनीतिक दल थियो। यो दुई वामपन्थी दल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकीकरणबाट स्थापना भएको थियो।[८] यस दललाई आठ महिनाको वार्तापछि पार्टी एकीकरण संयोजन समितिले एकीकरणको काम पुरा गरेको थियो।सम्मानित सर्वोच्य अदालतको फैसलाले पछि दुई पूर्ववर्ती दलहरू विघटन हुँदै आआफ्ननो दल बनेका थिए । नयाँ बनेको दल नेकपा नेकपाले आफ्नो एकता कायम गर्ने दिशामा काम नगरेपछि नेकपा नेकपा विभाजन भएको थियो । यस कारण उनीहरूले विघटनको लागि बाटो तयार गरेका थिए।[९] पार्टीले नेकपा एमालेको, सूर्य चुनाव चिह्नलाई कायम राखेको थियो।
Remove ads
सङ्घीय सरकार
विभिन्न प्रदेशमा उपस्थिति
नेतृत्व
पार्टीको नेतृत्व
अध्यक्ष
- खड्गप्रसाद ओली, २०७५–२०७७
- पुष्पकमल दाहाल, २०७५–२०७७
उपाध्यक्ष
- वामदेव गौतम, २०७६–२०७७
महासचिव
- विष्णु पौडेल, २०७५–२०७७
प्रधानमन्त्रीहरूको सूची
प्रदेश सरकार
नेकपाको विघटन पूर्व, यसले नेपालका कुल ७ प्रदेश मध्ये (मधेश प्रदेश) बाहेकका ६ प्रदेशमा बहुमत प्राप्त गरेको थियो।
टिप्पणी
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads