कुलेखानी २ जलविद्युत केन्द्र

From Wikipedia, the free encyclopedia

कुलेखानी २ जलविद्युत केन्द्रmap
Remove ads

कुलेखानी-२ जलविद्युत केन्द्र मकवानपुर जिल्लामा अवस्थित रहेको, ३२ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले कुलेखानी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। नेपाल विद्युत प्राधिकरण को स्वामित्वमा रेहेको यो आयोजना २०४३-०७-१५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०१-११-३० मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। []

छरितो तथ्यहरू कुलेखानी-२ जलविद्युत केन्द्र, आधिकारिक नाम ...
Remove ads

यो पनि हेर्नुहोस्

सन्दर्भहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads