चेन्नई
From Wikipedia, the free encyclopedia
Remove ads
चेन्नई (तमिल: சென்னை IPA: [ˈtʃɛnnəɪ]), पूर्व नाम ⓘ, भारतमा बङ्गालको खाडीको कोरोमंडल तटमा रहेको तमिलनाडुको राजधानी तथा भारतको पाचौ ठुलो सहर तथा तेस्रो सबै भन्दा ठुलो बन्दरगाह हो । यसको जनसङ्ख्या ४३ लाख ४० हजार हो ।[१] यो शहर आफ्नो संस्कृति एवं परम्पराको लागि प्रसिद्ध छ । ब्रिटिस सरकारले १७ औ शताब्दीमा एउटा सानो बस्ती मद्रासपट्ट्नमलाई बढाएर उसले प्रधान शहर एवं नौसैनिक अड्डाको रूपमा विकसित गर्यो २० औ शताब्दी सम्म यो मद्रास प्रेसिडेंसीको राजधानी तथा एक प्रमुख प्रशासनिक केन्द्र बनिसकेको थियो ।
Remove ads
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads