![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/2/28/A_idol_of_Agastya_muni_at_Shri_Datta_Temple_Near_Vattakottai_Fort%252CKanyakumari.jpg/640px-A_idol_of_Agastya_muni_at_Shri_Datta_Temple_Near_Vattakottai_Fort%252CKanyakumari.jpg&w=640&q=50)
अगस्त्य ऋषि
From Wikipedia, the free encyclopedia
अगस्त्य वाअगस्ति हिन्दु धर्मका सप्तऋषि मध्ये एक ऋषि हुन् । उनी मित्रावरुण तथा उर्वशीका छोरा हुन् तसर्थ यीनलाइ मैत्रावरुणि समेत भनिन्छ । उनकी पत्नी लोपामुद्रा एक राजकुमारी थिइन् । हिन्दू धर्मको धार्मिक मान्यता अनुसार अगस्त्य गोत्रका गोत्र पर्वर्तक मानिने यी ऋषि निकै खन्चुवा पनि थिए । अगस्त्य ऋषिले सागरलाई अञ्जुलीमा राखेर पिएका थिए ।[1]