From Wikipedia, the free encyclopedia
अस्ट्रियन एयरलायन्स एजि (अङ्ग्रेजी: Austrian Airlines AG), अस्ट्रियनको नामबाट समेत परिचित अस्ट्रियाको राष्ट्रियध्वजा बाहक विमान हो भने यो लुफ्थान्सा समुहको सहायक संस्था हो।[2][3] यस एयरलाइन्सको मुख्य कार्यालय स्वेचाटको भियना अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको छ । यो एयरलायन्स स्टार अलायन्सको सदस्य पनि हो । यसको स्थापना ३० सेप्टेम्बर १९५७ मा भएको हो ।
त्रिभुवन विमानस्थलबाट सेवा पुर्याउने एक विमान कम्पनी।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
| |||||||
स्थापना | ३० सेप्टेम्बर १९५७ | ||||||
---|---|---|---|---|---|---|---|
गठबन्धन | स्टार अलायन्स | ||||||
उडान आकार | ८३ | ||||||
गन्तव्यहरू | १३०[1] | ||||||
अभिभावक सङ्गठन | लुफ्थान्सा | ||||||
कामदारहरू | ६,९१४ (as of Dec 2017) | ||||||
वेबसाइट | www |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.