आइफोन
From Wikipedia, the free encyclopedia
आइफोन इन्टरनेट तथा मल्टीमीडिया चलाउन मिल्ने एप्पल आइएनसीद्वारा बनाइएको तथा बजारमा ल्याइएको एउटा स्मार्टफोन हो । पहिलो आइफोन ९ जनवरी २००७ मा एप्पल आइएनसीका प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले सार्वजनिक गरेका थिए ।[1] र यो २९ जुन २००७ मा बजारमा आएको थियो । यसको सबैभन्दा पछिल्लो संस्करण आइफोन ६ र आइफोन ६+ हो । नेपालमा पनि आइफोन सिक्सको बिक्रिवितरण एनसेलले गरेको छ ।[2]
छरितो तथ्यहरू उत्पादन बर्ष, कम्पनी ...
उत्पादन बर्ष | २०१३ |
---|---|
कम्पनी | एप्पल आइएनसि |
वेबसाइट | एप्पल.कम/एप्पल/ |
बन्द गर्नुहोस्