आन्द्रेस मानुएल लोपेस ओब्रादोर
From Wikipedia, the free encyclopedia
आन्द्रेस म्यानुएल लोपेज ओब्रेडोर[lower-alpha 1] (स्पेनी उच्चारण: [anˌdɾes maˈnwel ˈlopes oβɾaˈðoɾ] ( सुन्नुहोस्); जन्म १३ नोवेम्बर १९५३) (आन्द्रेज म्यानुएल लोपेज ओब्रेडोरलाई मानिसहरु उनको नामहरुका पहिला अक्षरहरु जोडेर अम्लो भनेर चिन्छन् । commonly referred to by his initials AMLO, or by his nickname El Peje[1]) २०१८ देखि मेक्सिकोका राष्ट्रपति रहेका मेक्सिकन राजनीतिज्ञ हुन्।
छरितो तथ्यहरू Andrés Manuel López Cacas, ५८ औं मेक्सिकन राष्ट्रपति ...
Andrés Manuel López Cacas | |
---|---|
५८ औं मेक्सिकन राष्ट्रपति | |
पद बहाली १ डिसेम्बर २०१८ | |
पूर्वाधिकारी | Enrique Peña Nieto |
बन्द गर्नुहोस्
लोपेज ओब्रेडोरलाई टाइम पत्रिकाले २०१९ को १०० प्रभावशाली व्यक्तिहरूमा सुचिकृत गरेको थियो[2]।
लोपेज ओब्रेडोर सन् १९५३ को १३ नोभेम्बरमा मेक्सिकोको दक्षिणी राज्य टबास्कोको ग्रामीण क्षेत्र टेपिटिटानमा जन्मिएका हुन्। [3][4] उनी सन् २००० मा मेक्सिको सिटीको मेयर निर्वाचित भएका थिए।