आर्य
From Wikipedia, the free encyclopedia
आर्य प्राचिन हिन्द-इरानी नागरिकको स्वघोषित सूचक हो ।[note 1] यो शब्दको प्रयोग वैदिक जनताले आफूलाई जनाउने जातिसूचक तथा कुलीन वर्गलाई जनाउने सूचकको रूपमा प्रयोग गरे ।[2][3] त्यस्तै इरानी जनताले यस शब्द आफ्नो जातिसूचकको रूपमा प्रयोग गरे । इरान देशको नाम आर्य शब्दबाट उत्पति भएको हो ।[4][5][6][7] यूरोपेली गणले आर्यबाट आर्यन नामको सुरुवात गरे । नाजी जर्मनी सरकारले आफ्ना जनताको नश्ललाई आर्यन नस्ल भनि जर्मन जनतालाई शुद्ध आर्यन भएको घोषणा गरे ।