एन्जेला मर्केल
जर्मनीको राजनीतिज्ञ तथा वर्तमान चान्सलर / From Wikipedia, the free encyclopedia
एन्जेला डोरोथिया मर्केल (जन्म सन् १९५४ जुलाई १७) जर्मनीको राजनीतिज्ञ तथा पूर्व चान्सलर हुन् ।[1] उनी भूतपूर्व शोध वैज्ञानिक पनि हुन् । मर्केल वर्ष २००० देखि क्रिस्टियन प्रजातान्त्रिक सङ्घ (जर्मनी)को नेतृत्व गर्दै आएकी छिन् । उनी जर्मनीका पहिलो महिला हुन् जसले यो मध्येको कुनै पदको दायित्व सम्भाल्दै आएकी छिन् । फोर्ब्स द्वारा विश्वको सबैभन्दा शक्तिशाली महिला वर्ष २०१४ को सूचीमा एन्जेला मर्केल प्रथम स्थानमा रहेकी छिन् ।[2] २०१३ को जारी सूचीमा पनि उनी प्रथम स्थानमा रहेकी थिइन् ।[2]
छरितो तथ्यहरू एन्जेला मर्केल, जर्मनीका चान्सलर ...
एन्जेला मर्केल | |
---|---|
जर्मनीका चान्सलर | |
कार्यकाल २२ नोभेम्बर २००५ – ८ डिसेम्बर २०२१ | |
राष्ट्रपति | होस्ट कोह्लर क्रिस्टियन वुल्फ जोएचिम गुवाक |
सहायक | फ्रान्ज मुन्टेफेरिङ् फ्र्यांक वाल्टर स्टेनमियर गुइडो वेस्टरवेली फिलिप रोस्लर सिग्मार ग्याब्रल |
पूर्वाधिकारी | गेर्हार्ड श्रोडर |
उतराधिकारी | ओलाफ सोल्स |
क्रिस्टियन प्रजातान्त्रिक संघका नेता | |
पद बहाली १० अप्रिल २००० | |
सहायक | भोलकर काउडेर |
पूर्वाधिकारी | वोल्फगयाङ् चाउबले |
वातावरण मन्त्रालय | |
कार्यकाल १७ नोभेम्बर १९९४ – २६ अक्टोबर १९९८ | |
कुलपति | हेल्मुट कोल |
पूर्वाधिकारी | क्लाउस टोप्फेर |
उतराधिकारी | जुर्गेन ट्रिटिन |
महिला तथा युवा मन्त्रालय | |
कार्यकाल १८ जनवरी १९९१ – १७ नोभेम्बर १९९४ | |
कुलपति | हेल्मुट कोल |
पूर्वाधिकारी | उर्सुला लेर |
उतराधिकारी | क्लाउडिया नोल्टे |
व्यक्तिगत विवरण | |
जन्म | एन्जेला डोरोथिया कास्नेर सन् १९५४ जुलाई १७ ह्यामबर्ग, पश्चिम जर्मनी (हाल जर्मनी) |
राजनीतिक दल | प्रजातान्त्रिक अवेकनिङ् (१९८९–१९९०) क्रिस्टियन प्रजातान्त्रिक सङ्घ (१९९०–हाल) |
जीवन साथी(हरू) | अलरीच मर्केल (१९७७-१९८२) जोएचिम सयूर (१९९८–हाल) |
मातृ शिक्षाप्रतिष्ठान | लिपजिग विश्वविद्यालय |
जीवनवृति | अनुसन्धान वैज्ञानिक (क्वान्टम रसायन विज्ञान) |
हस्ताक्षर | |
बन्द गर्नुहोस्