एफसी बायर्न म्युनिख
जर्मनीको फुटबल क्लब / From Wikipedia, the free encyclopedia
एफसी बायर्न म्युनिख (जर्मनेली उच्चारण: [ʔɛf ˈt͡seː ˈbaɪ̯ɐn ˈmʏnçən]), एफसिबी, बायर्न म्युनिख, वा एफसी बायर्न, म्यूनिखको बाभारियामा अवस्थित जर्मन फुटबल क्लब हो । यो जर्मनको बुन्डेस लिगाको सबभन्दा सफल क्लब हो । बुन्डेसलिगामा खेल्ने क्लबहरूमध्ये यो क्लबले मात्र फिफा क्लब विश्वकप जितेको छ । मानुएल नोयर यस क्लबका तत्कालिन कप्तान हुन् ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | फुसबल-क्लब बायर्न मुन्चेन इ.&एनबीएसपी;भी. | |||
---|---|---|---|---|
उपनाम(हरू) | डर एफसीबी (The FCB) डाइ बायर्न (The Bavarians) Stern des Südens (Star of the South) Die Roten (The Reds) FC Hollywood[1] | |||
छोटो नाम | बायर्न | |||
स्थापना | 27 फेब्रुअरी 1900; १२४ वर्ष पहिले (1900-०२-27) | |||
मैदान | एलियान्ज एरिना | |||
मैदान क्षमता | ७५,०००[2] | |||
अध्यक्ष | कार्ल होपनर | |||
प्रमूख प्रशिक्षक | निको कोवक | |||
लिग | बुन्डेसलिगा | |||
२०१८-१९ | प्रथम | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
वर्तमान संस्करण |
बन्द गर्नुहोस्