From Wikipedia, the free encyclopedia
काकाडु राष्ट्रिय निकुञ्ज अष्ट्रेलियाको उत्तरी भूभागमा अवस्थित राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल १९,८०४ किमी२ (७,६४६ वर्ग माइल) रहेको छ ।[2] यो राष्ट्रिय निकुञ्ज सन् १९८१ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको थियो ।
काकाडु राष्ट्रिय निकुञ्ज उत्तरी भूभाग | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
नजिकको सहर | जबिरू |
स्थापना | ५ अप्रिल १९७९[1] |
क्षेत्रफल | १९,८०४ किमी२ (७,६४६.४ वर्ग माइल)[1] |
भ्रमण | २५०,००० (in 2002)[2] |
प्रबन्धक प्रशासनहरू |
|
वेबसाइट | काकाडु राष्ट्रिय निकुञ्ज |
यो पनि हेर्नुहोस् | उत्तरी भूभागका संरक्षित क्षेत्रहरू |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.