कुमिल्ला भिक्टोरियान्स
From Wikipedia, the free encyclopedia
कुमिल्ला भिक्टोरियान्स (बङ्गाली: কুমিল্লা ভিক্টোরিয়ান্স) एक बङ्गलादेशी पुरुष क्रिकेट टोली हो जसले बङ्गलादेशको सबैभन्दा ठूलो टि ट्वाण्टी क्रिकेट लिग बङ्गलादेश प्रिमियर लिगमा प्रतिस्पर्धा गर्छ।[1] यो क्रिकेट टोली कुमिल्लामा आधारित छ। कुमिल्ला भिक्टोरियान्स बङ्गलादेश प्रिमियर लिगको सर्वाधिक सफलता प्राप्ति टोली हो जसले दुई पटक लिग जितेको छ भने यस टोलीको उच्च ६३.४६% विजय दर रहेको छ। यस टोलीको मालिक हाल बङ्गलादेशका योजना मन्त्री मोस्ताफा कमलकी छोरी नाफिसा कमल हुन्।[2] यस क्रिकेट टोलीका कप्तान इमानुल किस हुन् भने निरन्तर कप्तान पद सम्हालेका अन्तर्राष्ट्रिय खेलाडी स्टिभ स्मिथ पनि हुन् जो हाल अनउपलब्ध रहेका छन्।
छरितो तथ्यहरू लिग, टीम विवरण ...
কুমিল্লা ভিক্টোরিয়ান্স | ||
लिग | बङ्गलादेश प्रिमियर लिग | |
---|---|---|
टीम विवरण | ||
कप्तान | इमरुल कायेस | |
प्रशिक्षक | मोहाम्मद सालाहउद्दिन | |
मालिक | लिजेण्ड स्पोर्टिङ लिमिटेड बङ्गलादेश क्रिकेट बोर्ड (सन् २०१९–२०) | |
टिम जानकारी | ||
सहर | कुमिल्ला, चट्टग्राम विभाग, बङ्गलादेश | |
रङ | ||
सन् २१५ | ||
इतिहास | ||
बङ्गलादेश प्रिमियर लिग विजयी | २ (तेस्रो संस्करण, छैटौँ संस्करण) | |
आधिकारिक वेबसाइट: | comillavictorians | |
| ||
बन्द गर्नुहोस्