![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e5/Kushanmap.jpg/640px-Kushanmap.jpg&w=640&q=50)
कुषाण साम्राज्य
From Wikipedia, the free encyclopedia
कुशान साम्राज्य (ग्रीक: Βασιλεία Κοσσανῶν ब्यासिलेइया कोशानोन, ब्याक्ट्रिया भाषा:Κυϸανο , कुशानो ; संस्कृत: कुषाण राजवंश; बौद्ध मिश्रित संस्कृत: Guṣāṇa-vaṃśa गुशान वंश, चिनियाँ भाषा: 貴霜帝國, पार्थियन भाषा: Kušanxšaθr कुशानक्षत्र[3]) ऐतिहासिक बक्त्रिया/ ब्याक्ट्रिया क्षेत्रमा रहेका प्राचिन युझी/ रुझी जातिहरूको साम्राज्य हो ।[4][5] कुशानहरूद्वारा शासित ठूला भूभाग अफगानिस्तान[6], पाकिस्तान र भारतमा रहेको थियो ।
छरितो तथ्यहरू कुशान साम्राज्यΚυϸανο (ब्याक्ट्रिया)कुषाण राजवंश (संस्कृत) Βασιλεία Κοσσανῶν (ग्रीक), राजधानी ...
कुशान साम्राज्य | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
ईश्वी सन् ३०–ईश्वी सन् ३७५ | |||||||||||||||
![]() सम्राट कनिष्क महानको शासनकालमा कुशान साम्राज्यको अत्यधिक सीमामा फैलावट [2] | |||||||||||||||
राजधानी | बामियन पुरुषपुर (पेशावर) बेग्राम तक्षशिला मथुरा | ||||||||||||||
आम भाषाहरू | ग्रीक भाषा (आधिकारिक भाषा सन् १२७ सम्म) ब्याक्ट्रिया भाषा (आधिकारिक भाषा सन् १२७ पश्चात) अन्य परिचित भाषा: गान्धारी भाषा, चोरास्मी भाषा, पाली भाषा, तुखारा भाषा, प्राकृत भाषा, शक बोली दिव्य भाषा: संस्कृत भाषा | ||||||||||||||
धर्म | जोरास्त्र बौद्ध बक्त्रियन धर्म हिन्दु | ||||||||||||||
सरकार | राजतन्त्र | ||||||||||||||
सम्राट | |||||||||||||||
• ३०-८० | कुजुला कदफिसेस | ||||||||||||||
• ३५०-३७५ | किपुनाद | ||||||||||||||
इतिहास | |||||||||||||||
• राजा कुजुला कदफिसेसद्वारा युझी जातिहरूलाई एकीकृत गरी साम्राज्य गठन गरेको | ईश्वी सन् ३० | ||||||||||||||
• सासानियन वंश, गुप्त वंश र हेफ्थलाइट्सले साम्राज्यको अन्त्य गरेको | ईश्वी सन् ३७५ | ||||||||||||||
| |||||||||||||||
अचेल | ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() |
बन्द गर्नुहोस्