![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/72/Coal_anthracite.jpg/640px-Coal_anthracite.jpg&w=640&q=50)
कोइला
From Wikipedia, the free encyclopedia
कोइला[1] एक ठोस कार्बनिक पदार्थ हो । यसलाई प्रमुख इन्धनको रूपमा प्रयोग गर्ने गरिन्छ । विश्वमा प्रयोग गरिने उर्जाको ३५ प्रतिशत देखि ४० प्रतिशत भाग कोइलाले ओगट्ने गर्दछ । कोइलाबाट अन्य उर्जाशील पदार्थहरू पनि उत्पादन गर्न सकिन्छ ।
छरितो तथ्यहरू बनावट, मुख्य ...
बन्द गर्नुहोस्
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/20/Coal_bituminous.jpg/320px-Coal_bituminous.jpg)