कोलकाता
भारतको दोस्रो सबैभन्दा ठुलो महानगर From Wikipedia, the free encyclopedia
भारतको दोस्रो सबैभन्दा ठुलो महानगर From Wikipedia, the free encyclopedia
कोलकाता /koʊlˈkɑːtɑː/, पहिले कलकत्ता /kælˈkʌtə/, भारतको दोस्रो सबैभन्दा ठुलो महानगर हो । यो पश्चिम बङ्गालको राजधानी र भारतको पाँचौ ठुलो बन्दरगाह पनि हो । यो बङ्गालको खाडीको शीर्ष तट देखि १८० किलोमीटर टाढा गंगाको देब्रे किनारामा स्थित छ । यहाँको जनसङ्ख्या २ करोड २९ लाख हो ।[10] यो शहरको इतिहास अत्यंत प्राचीन छ ।यसको आधुनिक स्वरूपको विकास अंग्रेजहरू एवं फ्रान्सको उपनिवेशवादको इतिहाससँग जोडीएको छ। अहिलेको कोलकाता आधुनिक भारतको र इतिहासको अनेकौ गाथाहरू एक आपसमा मिलेका छन् । यो शहरलाई जहा भारतको शैक्षिक एवं सांस्कृतिक परिवर्तनहरूको प्रारम्भिक केन्द्र बिन्दुको रूपमा परिचय मिलेको छ भने उही अर्को तर्फ़ यसलाई भारतमा साम्यवाद आन्दोलनको गढ़को रूपमा पनि मान्यता मिलेको छ । महलहरूको यो सहरलाई "सिटी आफ जाय "को नामले पनि जनिन्छ ।
कोलकाता
কলকাতা कलकत्ता | |
---|---|
कोलकाता | |
उपनाम(हरू): | |
देश | भारत |
राज्य | पश्चिम बङ्गाल |
डिभिजन | राष्ट्रपतिय |
जिल्ला | कोलकाता जिल्ला |
सरकार | |
• प्रकार | मेयर परिषद |
• अङ्ग | केएमसी |
• मेयर | सोभन चटर्जी[7] |
• शेरिफ | रञ्जित मल्लिक[8] |
• प्रहरी प्रमूख | सुराजित कर पुराकायस्थ[9] |
क्षेत्रफल | |
• नगर | २०५ किमी२ (७९.१५ वर्ग माइल) |
• महानगर | १,८८६.६७ किमी२ (७२८.४५ वर्ग माइल) |
उन्नतांश | ९ मिटर (३० फिट) |
जनसङ्ख्या (२०११) | |
• नगर | ४,४९६,६९४ |
• क्रम | ७औं |
• घनत्व | २४,४२९/किमी२ (६३२७०/वर्ग माइल) |
• महानगर | १४,११२,५३६ |
• महानगरीय क्रमाङ्क | ३औं |
वासिन्दा | कोलकातन |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
पोस्टल कोड | ७०० ००१ देखि ७०० १५७ |
क्षेत्रीय सङ्केत | +९१-३३ |
सवारी दर्ता | WB 01 to WB 10 |
युएन/लोकोड | IN CCU |
आधिकारिक भाषा | बङ्गाली र अङ्ग्रेजी |
वेबसाइट | www |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.