गाउँ विकास समिति (नेपाल)
गाउँ विकास समिति (गाविस), नेपालको स्थानीय विकास मन्त्रालय अन्तर्गत तल्लो तहको प्रशासनिक निकाय ह / From Wikipedia, the free encyclopedia
गाउँपालिका साविक गाउँ विकास समिति (गा.वि.स.), नेपालको स्थानीय विकास मन्त्रालय अन्तर्गत तल्लो तहको प्रशासनिक निकाय हो। हरेक जिल्लामा धेरै गा.वि.स.हरू हुन्छन्, तर सर्वसाधारण-सरकार अन्तरक्रिया र प्रशासन भने उच्च हुन्छ। हाल नेपालमा ३,८०८ गाउँ विकास समितिहरू छन्।[1] जनसङ्ख्याको आधारमा हरेक गाविस विभिन्न वडामा विभाजित छ, जसको सङ्ख्या औसतमा ९ भन्दा बढी वा कम हुनेगरेको छ।