चित्रबहादुर केसी
नेपालका राजनीतिज्ञ / From Wikipedia, the free encyclopedia
चित्रबहादुर केसी (गौतम) नेपालका राजनीतिज्ञ तथा वर्तमान उपप्रधानमन्त्री हुन्। उनी लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा संलग्न रहेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी नेपालको सङ्घीयताको प्रखर विरोधी राजनीतिज्ञ हुन्। बाग्लुङ जिल्लाबाट निर्वाचित केसी २०७२ कार्तिकमा उपप्रधानमन्त्री नियुक्त भएका हुन्। [1]
छरितो तथ्यहरू चित्रबहादुर के.सी., उपप्रधानमन्त्री तथा गरिवी निवारण मन्त्री ...
चित्रबहादुर के.सी. | |
---|---|
उपप्रधानमन्त्री तथा गरिवी निवारण मन्त्री | |
पद बहाली २०७२ | |
राष्ट्रपति | विद्या भण्डारी |
प्रधानमन्त्री | केपी शर्मा ओली |
निर्वाचन क्षेत्र | बाग्लुङ-२ |
बहुमत | 12594 मत |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | राष्ट्रिय जनमोर्चा |
बन्द गर्नुहोस्