जेम्स वाट
From Wikipedia, the free encyclopedia
जेम्सवाट (१९ जनवरी, १७३६ - २५ अगस्त, १८१९) स्कटल्याण्डका एक अन्वेषक एवं यान्त्रिक ईन्जिनियर थिए। वहाँले वाष्प इन्जिनमा एक मौलिक सुधार गरे।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |