From Wikipedia, the free encyclopedia
टेक्सस क्षेत्रफल र जनसङ्ख्याको आधारमा संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो राज्य हो। संयुक्त राज्यको मध्य-दक्षिणमा अवस्थित यो राज्यको दक्षिणमा मेक्सिको, पश्चिममा न्यू मेक्सिको राज्य, उत्तरमा ओक्लाहोमा राज्य, पुर्बोत्त्तरमा आर्कन्सा र पूर्वमा लुइजीआना पर्दछन। टेक्ससको क्षेत्रफल २६८,८२० बर्गमिल (६९६,२००बर्गकिमी) छ जनसङ्ख्या २.४७ करोड छ[1]। यो राज्यको सबैभन्दा ठूलो सहर ह्युस्टन हो भने डालास र सान अन्तोनियो अमेरिकाका दस ठूला सहर मध्ये पर्छन।
| |||||
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.