ताई पर्वत
From Wikipedia, the free encyclopedia
ताई पर्वत (चीनी: 泰山, ताई शान; अङ्ग्रेजी: Mount Tai) चीन को पूर्वी शानदोंग प्रान्त मा ताईआन शहरको उत्तरमा स्थित एक ऐतिहासिक र सांस्कृतिक महत्त्व वाला पहाड़ हो। यहा चीनको 'पांच सब भन्दा पवित्र पर्वतों' मदे यो पनि एक हो ।[1] यसको ऊँचाई १,५३२ मीटर (५,०२९ फ़ुट) छ।