From Wikipedia, the free encyclopedia
तान्जनियाको संयुक्त गणराज्य (स्वाहिली: Jamhuri ya Muungano wa Tanzania), अफ्रिका महाद्वीपका पूर्वी भागमा स्थित एक देश हो, जसको सीमाहरू, उत्तरमा कीनिया र युगांडा, पश्चिममा रवांडा, बुरुंडी र कांगो, दक्षिणमा जाम्बिया, मलावी र मोजाम्बिकबाट मिल्दछन्, तथा देशको पूर्वी सीमा हिन्द महासागर द्वारा निर्धारित हुन्छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जम्हूरीया मुंगानो वा तान्जनिया तान्जनियाको संयुक्त गणराज्य | |
---|---|
आदर्श वाक्य: "उहुरू ना उमोजा" (स्वाहिली) "स्वतन्त्रता एवं एकता" | |
राष्ट्रिय गान: मुंगु इबरिकी अफरीका "गड ब्लेस अफ्रिका" | |
राजधानी | दोदोमा |
सबैभन्दा ठुलो सहर | दार अस सलाम |
आधिकारिक भाषाहरू | स्वाहिली (वस्तुत:) |
रैथाने(हरू) | तान्जनियन |
सरकार | गणराज्य |
• राष्ट्रपति | जकाया किकवेते म्रिशो |
• प्रधानमन्त्री | मिजेंगो पिंडा |
स्वतन्त्रता ब्रिटेन]]बाट | |
• तंगानयिका | ९ डिसेम्बर १९६१ |
• जंजीबार | १२ जनवरी १९६४ |
• विलय | २६ अप्रिल १९६४ |
• पानी (%) | ६.२ |
जनसङ्ख्या | |
• नोभेम्बर २००६ अनुमानित | ३७,८४९,१३३१ (३२औं) |
• २००२ जनगणना | ३५,२१४,८८८ |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | २००७ लगत |
• जम्मा | $२७.१२ अरब (९९औं) |
• प्रति व्यक्ति | $१,१०० (१७८औं) |
मानव विकास सूचकाङ्क (२०१९) | 0.529[1] न्यून · १६३औ |
मुद्रा | तान्जनियाई शिलिंग (टीजेडएस) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (इएटी) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ |
टेलिफोन कोड | २५५ |
इन्टरनेट डोमेन | .टीजेड |
1 Estimates for this country explicitly take into account the effects of excess mortality due to AIDS; this can result in lower life expectancy, higher infant mortality and death rates, lower population and growth rates, and changes in the distribution of population by age and sex than would otherwise be expected. ² 007 from Kenya and Uganda. |
तान्जनियाको संयुक्त गणराज्य, २६ प्रदेशहरू जसलाई मिकाओ भन्दछन्बाट मिलेर बनेको छ , जसमा जांजीबारको स्वायत्त क्षेत्र पनि शामिल हो। २००५ मा निर्वाचित राष्ट्रपति जकाया किकवेते म्रिशो देशका वर्तमान राष्ट्र प्रमुख हुन। १९९६ बाट, तान्जनियाको सरकारी राजधानी दोदोमा हो, जहाँ संसद र केही सरकारी कार्यालय स्थित छन्। स्वतन्त्रता प्राप्तिबाट लिएर १९९६ का बीच, तटीय शहर दार अस सलामले देशको राजनीतिक राजधानी बनिरह्यो। आज, दार-एस-सलाम तान्जनियाको सबै भन्दा प्रमुख वाणिज्यिक शहर हो र ज्यादातर सरकारी कार्यालय यहीं स्थित छन्। यो देशको र उनको स्थलरुद्ध छिमेकी देशहरूको लागि सबै भन्दा प्रमुख बन्दरगाह हो।
तान्जनिया नाम दुइ राष्ट्रहरू तंगानयिका र जांजीबारबाट मिलेरबाट मिलेर बनेको छ , जसका विलय स्वरूप १९६४ मा तंगानयिका र जांजीबारको संयुक्त गणराज्य अस्तित्वमा आएको थियो जसको नाम त्यसै वर्ष त्यस पछि बदलेर तान्जनियाको संयुक्त गणराज्य गर दिइएको।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.