तुला राशि
From Wikipedia, the free encyclopedia
तुला राशि १२ राशिहरू मध्यको एक राशि हो। यो राशि राशि चक्रको सातौँ स्थानमा पर्दछ। वैदिक ज्योतिषमा तुला राशिको मालिक शुक्र ग्रह मानिन्छ। यसको चिन्ह तराजु रहेको छ।
थप जानकारी राशि चिन्ह, अवधि (ट्रॉपिकल, पश्चिमी) ...
तुला | |||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||
ज्योतिष शास्त्र प्रवेशद्वार | खगोलशास्त्र परियोजना |
बन्द गर्नुहोस्