From Wikipedia, the free encyclopedia
थियागो इमिलियानो डा सिल्भा (ब्राजिली पोर्तुगाली: [tʃiˈaɡu ẽmiliˈɐ̃nu dɐ ˈsiwvɐ]; जन्म २२ सेप्टेम्बर १९८४), सामान्य रूपमा थिआगो सिल्भाको नामले चिनिन्छन । उनी ब्राजिलका लागि फुटबल खेल्छन । उनी विश्वका खतरनाक रक्षापंक्तिहरू मध्ये एक हुन् ।[3]
व्यक्तिगत जानकारी | |||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | थियागो इमिलियानो डा सिल्भा [1] | ||||||||||||||||||
जन्म मिति | सन् १९८४ सेप्टेम्बर २२ | ||||||||||||||||||
जन्म स्थान | रियो दी जेनेरियो, ब्राजिल | ||||||||||||||||||
उचाइ | १.८३ मी (६ फिट ० इन्च)[2] | ||||||||||||||||||
खेल्ने स्थान(हरू) | केन्द्रीय रक्षापंक्ति | ||||||||||||||||||
क्लब जानकारी | |||||||||||||||||||
वर्तमान टोली | पेरिस सेन्ट जर्मेन | ||||||||||||||||||
सङ्ख्या | २ | ||||||||||||||||||
युवा करियर | |||||||||||||||||||
१९९८ | फ्लुमिनिज फुटबल क्लब | ||||||||||||||||||
२०००-२००१ | बार्सिलोना आरजे | ||||||||||||||||||
२००१-२००२ | फ्लुमिनिज फुटबल क्लब | ||||||||||||||||||
वरिष्ठ करियर* | |||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||
२००२-२००३ | पेद्राब्रान्सा फुटबल क्लब | ||||||||||||||||||
२००३-२००४ | इस्पोर्टे क्लब | २८ | (३) | ||||||||||||||||
२००४-२००५ | पोर्टो बि. फुटबल क्लब | १४ | (५) | ||||||||||||||||
२००५-२००६ | डायनामो फुटबल क्लब | ० | (०) | ||||||||||||||||
२००६-२००८ | फ्लुमिनिज फुटबल क्लब | ८१ | (६) | ||||||||||||||||
२००९-२०१२ | एसीमिलान | १६२ | (५) | ||||||||||||||||
२०१२– | पेरिस सेन्ट जर्मेन | १७९ | (९) | ||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||||||||
२००८-२०१२ | ब्राजिल ओलम्पिक फुटबल टिम | ८ | (०) | ||||||||||||||||
२००८– | ब्राजिल | ७८ | (६) | ||||||||||||||||
सम्मान
| |||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २५ अप्रिल २०१४ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ जुलाई २०१४ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.