![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/18/Nikhil_Upreti.jpg/640px-Nikhil_Upreti.jpg&w=640&q=50)
निखिल उप्रेती
नेपाली अभिनेता / From Wikipedia, the free encyclopedia
निखिल उप्रेती नेपालका एक चर्चित एक्सन् अभिनेता हुन्। उनको जन्म सन् १९८० अगस्ट १० तारिखमा सर्लाही जिल्लामा भएको [1] हो। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ। उनको पहिलो र सफल चलचित्र पिंजडा हो। उनलाई नेपाली चलचित्र उद्योगकै उत्कृष्ट एक्सन् अभिनेता एबम् स्टन्टकर्ताका रूपमा लिइन्छ र नेपाली चलचित्र जगतमा एक्सन् चलचित्रहरू प्रति दर्शकको रुचिको प्रेरणा श्रोतको रूपमा हेरिन्छ। उनले अहिलेसम्म ११० वटा भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन् र अनेक पुरस्कारहरू पनि प्राप्त गरेका छन्।
छरितो तथ्यहरू निखिल उप्रेती, जन्म ...
निखिल उप्रेती | |
---|---|
![]() | |
जन्म | दिनेश उप्रेती (1980-08-10) अगस्ट १०, १९८० (उमेर ४३) सर्लाही, नेपाल |
पेशा | अभिनेता |
कार्यकाल | सन् २००० (बि. सं. - २०५७) देखि |
जीवनसाथी |
|
सन्तान | ३ |
बन्द गर्नुहोस्