नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) / From Wikipedia, the free encyclopedia
नेपाल कम्युनिस्ट पार्टी (माओवादी-केन्द्र) नेपालमा १० वर्षे जनयुद्ध गरेपछि संविधानसभाको पहिलो चुनावमा पहिलो पार्टी, दोस्रो संविधानसभा पश्चात् तेस्रो ठूलो दल स्थापित भएको पार्टी हो। यस पार्टीका अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्ड हुन्। यस पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर स्थित पेरिस डाँडामा रहेको छ। मार्क्सवाद, लेनिनवाद, माओवाद पार्टीका सिद्धान्त मानिएका छन्।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
छरितो तथ्यहरू नेपाल कम्युनिस्ट पार्टी, नेता ...
नेपाल कम्युनिस्ट पार्टी | |
---|---|
नेता | पुष्पकमल दाहाल (प्रचण्ड) |
स्थापना | २०५० |
प्रमुख कार्यालय | पेरिस डाँडा-कोटेश्वर, काठमाडौँ |
विद्यार्थी सङ्गठन | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) |
युवा सङ्गठन | योङ कम्युनिस्ट लिग (वाइसीएल) |
सैन्य सङ्गठन | जनमुक्ति सेना, नेपाल (नेपाली सेनामा समायोजन गरिएको |
विचारधारा | साम्यवाद, [[मार्क्सवाद - लेनिनवाद]] – माओवाद - प्रचण्ड पथ, वामपन्थी राष्ट्रवाद |
राजनीतिक स्थान | वामपन्थी राजनीति |
अन्तर्राष्ट्रिय सम्बद्धता | क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन, माओवादी पार्टी तथा दक्षिण एसियाका सँगठनहरूको समन्वय समिति |
प्रतिनिधि सभा | ५३ / २७५ |
निर्वाचन चिह्न | |
बन्द गर्नुहोस्