नेपाल कम्युनिस्ट पार्टी
From Wikipedia, the free encyclopedia
कृपया नेपाल कम्युनिस्ट पार्टी सँग भ्रमित नहुनुहोस्।
नेपाल कम्युनिस्ट पार्टी, सङ्क्षिप्त रूपमा नेकपा, २००६ साल वैशाख ११ गते गठन भएको नेपालको एक साम्यवादी दल थियो।[1] निरङ्कुश राणा शासन, सामन्तवाद र साम्राज्यवाद विरुद्ध सझ्घर्ष गर्न २००६ वैशाख ११ गते यसको स्थापना भएको थियो। यसको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए।[2] अन्य सदस्यमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी रहेका थिए।
छरितो तथ्यहरू नेपाल कम्युनिस्ट पार्टी, महासचिव ...
नेपाल कम्युनिस्ट पार्टी | |
---|---|
महासचिव | तुलसीलाल अमात्य |
संस्थापक | पुष्पलाल श्रेष्ठ |
स्थापना | सेप्टेम्बर १५, १९४९; ७४ वर्ष पहिले (१९४९-०९-15) |
विघटन | वि.सं २०१७ |
अग्रकालीन | नेपाल कम्युनिस्ट पार्टी (अमात्य) नेपाल कम्युनिस्ट पार्टी (रायमाझी) |
विचारधारा | साम्यवाद मार्क्सवाद-लेनिनवाद |
राजनीतिक स्थान | वामपन्थी |
निर्वाचन चिह्न | |
![]() |
बन्द गर्नुहोस्