नेपाल लोकतान्त्रिक फोरम
From Wikipedia, the free encyclopedia
नेपाल लोकतान्त्रिक फोरम नेपालको एक राजनीतिक दल थियो जो नेपाली कांग्रेस मा विलय भयो। मधेशी जनअधिकार फोरम नेपालका वर्तमान अध्यक्ष बिजय कुमार गच्छदार थिए। यसको केन्द्रिय कार्यालय ललितपुरको बालकुमारीमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह नमस्कार थियो।[1] यो पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल २०६,११० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २१४,३१९ मत प्राप्त गरेको थियो।[2]