नोबेल फाउन्डेसन
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
नोबेल फाउन्डेसन (स्वीडेनी: Nobelstiftelsen) एउटा निजी संस्था हो जसले नोबेल पुरस्कारको अर्थ तथा प्रशासनको प्रबन्धन गर्नका लागि सन् १९०० जुन २९ मा स्थापना गरिएको हो।[1] फाउन्डेसन डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलको अन्तिम इच्छामा आधारित छ।[2]
यो फाउन्डेसन पनि विज्ञानमा महत्त्वपूर्ण सफलताहरूलाई र सांस्कृतिक वा सामाजिक महत्त्वको विषयमा परिसंवाद राख्दछ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.