![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e0/Nagasakibomb.jpg/640px-Nagasakibomb.jpg&w=640&q=50)
परमाणु बम
From Wikipedia, the free encyclopedia
नाभिकीय अस्त्र वा परमाणु बम एउटा विस्फोटक युक्ति हो जसको विध्वंशक शक्तिको आधार नाभिकीय प्रतिक्रिया हुन्छ। यो नाभिकीय संलयन (nuclear fusion) वा नाभिकीय विखण्डन (nuclear fission) वा यी दुइटै प्रकारको नाभिकीय प्रतिक्रियाहरूका सम्मिलनदेखि बनाउन सकिन्छ। दुइटै नैं प्रकारका प्रतिक्रियाहरूका परिणामस्वरूप केही सामग्रीदेखि भारी मात्रामा उर्जा उत्पन्न हुन्छ। आजको एउटा हजार किलोदेखि थोरै ठूलो नाभिकीय हथियार यति उर्जा उत्पन्न गर्न सक्छ जति धेरै अरब किलोका परम्परागत विस्फोटकहरूबाट उत्पन्न हुन सक्छ। नाभिकीय हथियार महाविनाशकारी हथियार (weapons of mass destruction) भनिन्छन्।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e0/Nagasakibomb.jpg/640px-Nagasakibomb.jpg)
दोस्रो विश्वयुद्धमा सबैभन्दा अधिक शक्तिशाली विस्फोटक, जो प्रयुक्त भएको थियो, त्यसको नाम 'ब्लकबस्टर' (blockbuster) थियो। यसको निर्माणमा तबसम्म ज्ञात प्रबलतम विस्फोटक ट्राईनाइट्रीटोलीन (TNT)को ११ टन प्रयुक्त भएको थियो। यस विस्फोटकदेखि २००० गुना अधिक शक्तिशाली प्रथम परमाणु बम थियो जसको विस्फोट टी. एन. टी.का २२,००० टनका विस्फोटका बराबर थियो। अब त प्रथम परमाणु बम भन्दा अधिक शाक्तिशाली परमाणु बम बनेका छन्।
पहिलो पटक गरिएको परमाणु बिखण्डन (अणु) बमको परिक्षणमा लगभग २०,००० tons of TNT (८४ टेराजूल).[1] बराबरको उर्जा उत्सर्जन भएको थियो। पहिलो ताप परमाणु (हाइड्रोजन) बमको परिक्षणमा लगभग The first thermonuclear ("hydrogen") bomb test released energy approximately equal to १० मिलियन tons of TNT (४२ पेटाजूल) टन टिएनटि उर्जा उत्सर्जन भएको थियो। परमाणु बममा १० देखि ५० मेगाटन (जार बम्बामा) टिएनटी बराबरको परमाणु हतियार हुन्छ।