![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9f/FBISeal.png/640px-FBISeal.png&w=640&q=50)
फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन
From Wikipedia, the free encyclopedia
फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) संयुक्त राज्य अमेरिकाको एक सरकारी गुप्तचर संस्था र सुरक्षा एजेन्सी हो । यो एजेन्सी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र कानुन प्रवर्तनमा समर्पित छ । यसको स्थापना सन् १९०८ मा व्यूरो अफ इन्भेस्टिगेशन नाममा भएको थियो र सन् १९३५ मा पुन: नाम परिर्वतन गरी हाल पनि फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)को रूपमा कार्यरत छ ।[1]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9f/FBISeal.png/320px-FBISeal.png)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f7/Fbi_headquarters.jpg/640px-Fbi_headquarters.jpg)