भियतनाम राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
भियतनाम राष्ट्रिय फुटबल टिम फुटबल प्रतिस्पर्धामा भियतनामको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो भियतनाममा फुटबलको लगि शासकीय निकाय भियतनाम फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य र फिफा द्वरा मान्यता पाएको राष्ट्रिय हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | Rồng Vàng (द गोल्डेन ड्रागन)[1] Sao Vàng (द गोल्डेन स्टार)[1] Rồng Lửa (द फनएर ड्रागन)[2] | ||
---|---|---|---|
सङ्गठन | भियतनाम फुटबल सङ्घ (भिएफएफ) | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | एएफएफ | ||
प्रमुख प्रशिक्षक | Park Hang-seo | ||
कप्तान | Nguyễn Văn Quyết | ||
सर्वाधिक उपस्थिति | Lê Công Vinh (८३) | ||
सर्वाधिक गोलकर्ता | Lê Công Vinh (५१) | ||
गृह रङ्गशाला | माइ डिन राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | VIE | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | २०२ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ८४[तथ्य वांछित] (डिसेम्बर १९९८) | ||
निम्न वरीयता | १७२ (२००६ डिसेम्बर) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
फिलिपिन्स २–२ भियतनाम (मनिला, फिलिपिन्स; २६ नोभेम्बर १९९१)[3] | |||
ठूलो विजय | |||
भियतनाम ११–० ग्वाम (होचि मिन शहर, भियतनाम; २३ जनवरी २०००) | |||
ठूलो हार | |||
जिम्बाब्वे ६–० भियतनाम (क्वालालम्पुर, मलेसिया; २६ फेब्रुअरी १९९७) ओमान ६–० भियतनाम (इन्चियोन, दक्षिण कोरिया; २९ फेब्रुअरी २००३) | |||
विश्वकप | |||
उपस्थिति | ० | ||
एसिया कप | |||
उपस्थिति | ४ (पहिलो खेल १९५६) | ||
उत्कृष्ट नतिजा | चौँथो स्थान (१९५६, १९६०) | ||
एएफएफ च्याम्पियनसिप | |||
उपस्थिति | ११ (पहिलो खेल १९९६) | ||
उत्कृष्ट नतिजा | बिजेता (२००८) |
बन्द गर्नुहोस्