महामहिम कुनै सार्वभौम देशको उच्च ओहदाका पदाधिकारी (राष्ट्रपति, मन्त्री, राजदूत) वा अन्तर्राष्ट्रिय सङ्गठनका अधिकारी वा अभिजाततन्त्रका सदस्य आदि०–लाई सम्बोधन गर्दा प्रयोग गरिने सम्मानार्थी शब्द हो।[1] "महामहिम", उपाधी हासिल गरेपछि जीवनभर उक्त सम्मानले सम्बोधन गरिन्छ,[2] यद्यपि कुनै कुनै मामिलामा, यो सम्मान कुनै अमुक पदाधिकारीलाई उनको कार्यकालको अवधिमा मात्र प्रयोग हुन्छ। [3]

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.