युरोपेली फुटबल महासङ्घ
From Wikipedia, the free encyclopedia
युरोपका राष्ट्रिय फुटबल सङ्घहरूलाई नियन्त्रण र निरीक्षण गर्ने फुटबल संस्थालाई युरोपेली फुटबल महासङ्घ (सङ्क्षेप: युइएफए) भनिन्छ । युरोपलाई फुटबलको उदगम् थलो मानिन्छ भने वर्तमान समयमा युरोपलाई फुटबलको बहुचर्चित थलोका रूपमा पनि हेरिन्छ । यसले फिफाको मातहतमा रहेर कार्य गर्ने गर्दछ ।
छरितो तथ्यहरू सङ्क्षिप्त नाम, गठन ...
सङ्क्षिप्त नाम | युइएफए |
---|---|
गठन | 15 जुन 1954; ६९ वर्ष पहिले (1954-०६-15) |
प्रधान कार्यालय | स्विजरल्याणन्ड |
निर्देशाङ्कहरू | ४६.३७१००९°N ६.२३१०३°E / 46.371009; 6.23103 |
सेवा क्षेत्र | युरोप |
सदस्यता | ५५ पूर्ण सदस्य राष्ट्रहरू |
आधिकारिक भाषा | फ्रेञ्च, अङ्ग्रेजी, स्पेनी, जर्मन |
नेता | अलेक्सेन्डर सेफरिन[1] |
उपाध्यक्ष | एन्जल मारिया भिल्लार मारिओस लेफ्कारीटिस् आदि (२०१६) Surkis]] Michael van Praag |
महासचिव | ठेओदोरे ठेओदोरिदिस (Ad interim) |
माननीय अध्यक्ष | लेन्नर्त जोहन्स्सो[2] |
मुख्य अङ्ग | युइएफए काङ्ग्रेस |
मूल सङ्गठनहरू | फिफा |
वेबसाइट | www |
बन्द गर्नुहोस्