From Wikipedia, the free encyclopedia
राउन्ड-रोबिन प्रतियोगिता (वा सबै टोलीले सबै खेल खेल्ने प्रतियोगिता) एउटा प्रतियोगिताको नियम हो जसमा प्रत्येक प्रतियोगी टोलीले पालै पालो अन्य सबै प्रतियोगी टोलीसँग खेल खेल्दछ।[1][2] एउटा प्रतियोगी टोलीले निश्चित सङ्ख्यामा खेल हारेपछि प्रतियगिताबाट बाहिरिने गर्दछ। यो प्रारूप फिफा विश्वकप, युइएफए युरोपेली च्याम्पियनसिप, आइसिसी क्रिकेट विश्वकप लगायतका अन्य प्रतियोगितामा प्रयोग गरिन्छ।[3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.