इटालीको राजधानी सहर From Wikipedia, the free encyclopedia
रोम (/ˈroʊm/, इटालेली: Roma [ˈroːma] ( ), रोमन: Rōma ) सहर इटाली र इटालेली क्षेत्र लाटियमको राजधानी हो। यो टाइबर नदीमा अवस्थित छ र जनसङ्ख्या २८ लाख छ । सबैतिरबाट रोमले घेरेको भ्याटिकन सहर उत्तर-पश्चिममा पर्दछ ।
रोम
Roma | |
---|---|
Roma Capitale | |
उपनाम: The Eternal City | |
देश | इटाली |
Region | Lazio |
सरकार | |
• प्रकार | Special Comune ("Roma Capitale") |
• अङ्ग | Rome City Council |
• Mayor | Ignazio Marino (PD) |
क्षेत्रफल | |
• Total | १२८५ किमी२ (४९६.३ वर्ग माइल) |
उन्नतांश | २१ मिटर (६९ फिट) |
जनसङ्ख्या (२०१४) | |
• क्रम | पहिलो |
• घनत्व | २२३२/किमी२ (५,७८१/वर्ग माइल) |
• Comune | २,८६९,४६१[1] |
• Metropolitan City | ४,३२१,२४४[2] |
वासिन्दा | Roman |
समय क्षेत्र | युटिसी+1 (CET) |
CAP code(s) | 00100; 00121 to 00199 |
क्षेत्रीय सङ्केत | 06 |
वेबसाइट | Comune di Roma |
किम्बदन्ति अनुसार रोमको स्थापना ईशापूर्व ७५३, एप्रिल २१मा रोमुलुसले गरका थिए। उनले रेमुस नामको आफ्नो जुम्ल्याहा भाइ रेमुसलाई मारेर रोमका प्रथम राजा भए । उनिहरू दुबैलाई ब्वाँसोले हुर्काएको कथन छ ।
रोम सूर्य पहाडमा स्थापना गरिएको थियो, जसलाई पछि पालाटाइन नामाकरण गरियो। यो बढ्दै गएर अहिले सात पहाडहरूमा स्थापित छ:
रोम रोमाली अधिराज्यको केन्द्र थियो, पछि रोमाली गणराज्य, र त्यसपछि रोमन साम्राज्यको।
रोम इटालीको एक शैक्षिक ठाउँ हो। रोमका बालबालिकाहरूले ६ वर्षको उमेरमा विद्यालय भर्ना हुनु पर्दछ। इटालीकै सबैभन्दा ठूलो विश्वविद्यालय सन १३०३मा स्थापित Università degli Studi di Roma उनिभेरसिता देल्यी स्तुदी दि रोमा (रोमको विश्वविद्यालय) हो र यो पनि रोममै छ। यस विश्वविद्यालयमा करिव २ लाख विद्यार्थीहरू अध्यनरत छन्।
रोममा एक विमानस्थल छ, जसको नाम हो लेयोनार्दो दा भिन्ची अन्तर्राष्ट्रिय विमानस्थल (IATA: FCO)।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.