विकिपुस्तक
विकिमेडिया फाउन्डेसनद्वारा सञ्चालित खुला पुस्तक भण्डार / From Wikipedia, the free encyclopedia
विकिपुस्तक विकि-आधारित खुला पुस्तक हो जसले निःशुल्क सामग्रीहरूको सिर्जनाका लागि ई-पुस्तक, पाठ्यपुस्तिका र टिप्पणी युक्त पाठहरू प्रदान गर्दछ र जसलाई जो कोहीले पनि सम्पादन गर्न सक्दछन् । यो विकिमिडीया फाउण्डेसनले सञ्चालन गरेको एक भातृपरियोजना हो ।
छरितो तथ्यहरू साइटको प्रकार, उपलब्ध भाषा ...
साइटको प्रकार | सामान्य अक्षर |
---|---|
उपलब्ध भाषा | बहुभाषिक |
मालिक | विकिमिडीया फाउण्डेसन |
सर्जक | Karl Wick |
युआरएल | www.wikibooks.org |
अलेक्सा क्रम | १,८१६ (डिसेम्बर २०१८) [1] |
व्यवसायिक | होइन |
दर्ता | अतिरिक्त |
बन्द गर्नुहोस्