शङ्करदास बैरागी
नेपाल सरकारको २५औँ मुख्यसचिव हुन् From Wikipedia, the free encyclopedia
नेपाल सरकारको २५औँ मुख्यसचिव हुन् From Wikipedia, the free encyclopedia
शंकरदास बैरागी नेपाल सरकारको २५औँ मुख्यसचिव हुन्।[1][2] लामो समय परराष्ट्र सेवामा बिताएका बैरागी परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो कर्मचारी हुन्।[3] उनी वि.सं. २०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका हुन्। बैरागी सहसचिव हुँदा संयुक्त राष्ट्रसङ्घका लागि आवासीय प्रतिनिधि तथा जेनेभाका लागि स्थायी प्रतिनिधि र त्यसअघि अस्ट्रेलियास्थित दूतावासमा उपप्रमुख भएका थिए।[4]
शंकरदास बैरागी | |
---|---|
नेपाल सरकारको मुख्य सचिव | |
कार्यकाल वि.सं. २०७७/६/१४ – २०८०/०२/३२ | |
प्रधानमन्त्री | खड्गप्रसाद ओली पुष्पकमल दाहाल |
पूर्वाधिकारी | लोकदर्शन रेग्मी |
उतराधिकारी | डा. बैकुण्ठ अर्याल |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. २०२२ साल पर्वत |
नागरिकता | नेपाली |
राष्ट्रियता | नेपाल |
मातृ शिक्षाप्रतिष्ठान | नेपाल ल क्याम्पस त्रिभुवन विश्वविद्यालय फ्री विश्वविद्यालय |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.