![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a7/Sahara_satellite_hires.jpg/640px-Sahara_satellite_hires.jpg&w=640&q=50)
सहारा मरुभूमि
From Wikipedia, the free encyclopedia
सहारा मरुभूमी विश्वमा अन्टार्क्टिका र आर्कटिक पछिको तेस्रो ठूलो मरुस्थल हो तथा सबै भन्दा ठुलो सुख्खा मरुभूमि हो । यसको क्षेत्रफल ९,४००,००० वर्ग किलोमिटर छ । यसले उत्तर अफ्रिकाको अत्यधिक भाग ओगटेको छ । सहारा नाम मरुभूमिको लागि अरबी शब्द सहरा (صحراء)बाट राखिएको हो, जसको अर्थ हो मरुभूमि।[1][2]
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू सहारा मरुभूमी, स्थानीय नाम ...
सहारा मरुभूमी | |
---|---|
![]() नासाले भूउपग्रहबाट लिएको सहारा मरुभूमीको तस्विर | |
स्थानीय नाम | {{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता) |
स्थान | |
Country | ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() |
भौतिक विषेशताहरू | |
लम्बाइ | 4800 units? |
बन्द गर्नुहोस्