From Wikipedia, the free encyclopedia
सात वर्षे युद्ध (Seven Years' War) एक विश्वयुद्ध थियो जुन १७५४ देखि १७६३ सम्म लडिएको थियो। यसमा १७५६ देखि १७६३ को अवधि मा युद्धमा अधिक तिव्रता थियो । यसमा तत्कालीन समयको प्रमुख राजनीतिक तथा सामरिक रूपबाट शक्तिशाली देशहरू सम्मीलित थिए। यसको प्रभाव युरोप, उत्तर अमेरिका, मध्य अमेरिका, पश्चिमी अफ्रीकी समुद्रतट, भारत तथा फिलीपिन्स सम्म पर्यो। विश्वको अन्य क्षेत्रमा यसलाई 'द फ्रेन्च ऐण्ड इण्डियन वार' (उत्तरी अमेरिका, १७५४-६३); ममेरियन वार (स्विडेन तथा प्रसिया, १७५७-६२); तृतीय सिलेसियन युद्ध (प्रसिया तथा अस्ट्रिया, १७५७-६३) आदिको नामबाट पनि जानिन्छ।
सात वर्षे युद्ध Seven Years' War 1756–1763 | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
| |||||||||
योद्धा | |||||||||
|
(from 1762)
| ||||||||
सेनापतिहरू | |||||||||
अब्राहमको पहाड्मा उलफेको विजयपछि नै अमेरिकाको इतिहास प्रारम्भ भयो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.