सिद्धार्थ कोइराला नेपाली चलचित्र अभिनेता हुन् । उनले फन-क्यान बि डेन्जरस समटाइम चलचित्रबाट बलिवुड चलचित्र क्षेत्रमा प्रवेश गरे ।

परिवार

सिद्धार्थ कोइरालाको जन्म नेपालको चर्चित राजनीतिक परिवार कोइराला परिवारमा भएको थियो । उनी नेपालका पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका नाति तथा बलिवुड चलचित्र अभिनेत्री मनिषा कोइरालाका भाइ हुन् ।

चलचित्रहरू

थप जानकारी वर्ष, नाम ...
वर्ष नाम भूमिका नोट
२००४ पैसा वसुल निर्माताको रूपमा
२००५ टेरोरिजम: बायो याट्यक लेखकको रूपमा
२००५ फन-क्यान बि डेन्जरस समटाइम आर्यन बलिवुड चलचित्र क्षेत्रमा प्रवेश
२००७ अनवर अनवर आलोचित
२००९ देख भाइ देख श्याम
२००९ देशद्रोही २
२०१४ मेघा गौरब नेपाली चलचित्रमा प्रवेश
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.