From Wikipedia, the free encyclopedia
सोइचिरो होन्डा (जापानी: 本田 宗一郎) जापानी इन्जिनियर र उद्योगपति थिए।[1] सन् १९४८ मा, उनले होन्डा मोटर कम्पनी लिमिटेडको स्थापना गरेका थिए। सुरुवाती चरणमा काठको साइकल निर्माता रहेको कम्पनी पछि गएर बहुराष्ट्रिय मोटरगाडी र मोटरसाइकल निर्माता बनेको थियो।[4]
सोइचिरो होन्डा 本田 宗一郎 | |
---|---|
जन्म | [1] हामामात्सु, सिजुका, जापान[1] | १७ नोभेम्बर १९०६
मृत्यु | ५ अगस्ट १९९१ ८४)[1] टोकियो, जापान[1] | (उमेर
पेशा | इन्जिनियर |
चिनारीको कारण | होन्डा मोटर कम्पनी लिमिटेडको संस्थापक |
जीवनसाथी | साची होन्डा (सन् १९१४–२०१३)[2] |
सन्तान | हिरोतोसी होन्डा, यासुहिरो वातानाबे[3] |
मातापिता | गिहेई होन्डा (पिता) मिका होन्डा (आमा) |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.