![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/11/Steve_Smith_%2528cricketer%2529%252C_2014_%2528cropped%2529.jpg/640px-Steve_Smith_%2528cricketer%2529%252C_2014_%2528cropped%2529.jpg&w=640&q=50)
स्टिभ स्मिथ
अस्ट्रेलियन क्रिकेट खेलाडी / From Wikipedia, the free encyclopedia
स्टेभन पिटर डेवेरूक्स स्मिथ (जन्म सन् १९८९ जून २) अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान हुन । स्मिथ सन् २०१५ मा वर्षका उत्कृष्ट क्रिकेट खेलाडी (सर गर्फिल्ड सोवर्स ट्रोफी) तथा सन् २०१५ र २०१७ मा वर्षको उत्कृष्ट टेष्ट क्रिकेट खेलाडी घोषित भएका थिए ।[3][4][5] स्मिथ विश्वकै एक उत्कृष्ट ब्याट्सम्यान मानिन्छन् । उनी २०१५ को अन्त्यदेखी २०१८ को मध्यसम्म टेष्ट ब्याट्सम्यानको सुचिमा पहिलो नम्बरमा रहेका थिए ।
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, नाम ...
![]() | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | स्टेभन पिटर डेवेरूक्स स्मिथ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | (1989-06-02) २ जुन १९८९ (उमेर ३४) सिड्नी, अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | Smudge, Smithy[1] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १७६ सेमि (५ फिट ९ ईन्च)[2] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते लेग स्पिन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ४१५) | १३ जुलाई २०१० v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | ३ जनवरी २०१६ v वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एदिअ पदार्पण (क्याप १८२) | १९ फेब्रुअरी २०१० v वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २३ जनवरी २०१६ v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ४९ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टि२०आई पदार्पण (क्याप ४३) | ५ फेब्रुअरी २०१० v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टि२०आई | ८ मार्च २०१६ v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टि२०आई पोशाक | ४९ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००७—हालसम्म | New South Wales Blues (squad no. १९) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००९ | रोयल च्यालेन्जर्स बेङ्गलोर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१ | Worcestershire | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११ | Kochi Tuskers Kerala | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११—हालसम्म | सिड्नी सिक्सर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३—२०१३ | पुणे वारियर्स इन्डिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३ | Antigua Hawksbills | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४—२०१५ | राजस्थान रोयल्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१६—हालसम्म | राइजिङ पुणे सुपरजायन्ट्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: ESPNcricinfo, २६ मार्च २०१८ |
बन्द गर्नुहोस्
सुरुमा लेग स्पिनरको भुमिकामा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको भएता पनि स्मिथ अहिले ब्याट्सम्यानको भुमिकामा खेल्छन ।