![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a4/Hari_Bansha_Acharya.png/640px-Hari_Bansha_Acharya.png&w=640&q=50)
हरिवंश आचार्य
नेपाली हाँस्य कलाकार / From Wikipedia, the free encyclopedia
हरिवंश आचार्य (जन्म: वि.सं. २०१४), एक नेपाली अभिनेता तथा गायक हुन्। उनी सबै भन्दा बढि सफल नेपाली हास्य कलाकारहरू मध्येमा पर्छन्।[2] यिनी अभिनय तथा गायनमा पनि कुशल छन्। उनी "मह जोडी" नामको जोडी मध्येका जोडी हुन्। उनका जोडी मदन कृष्ण श्रेष्ठ हुन्।[3]
छरितो तथ्यहरू हरिवंश आचार्य, जन्म ...
हरिवंश आचार्य | |
---|---|
![]() | |
जन्म | वि.सं. २०१४ कार्तिक २७ गैरीधारामा, नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | नायक, हास्य व्यङ्ग्यकार, गायक |
धर्म | हिन्दू |
जीवनसाथी |
|
सन्तान | दुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य |
वेबसाइट | आधिकारिक वेबसाइट |
बन्द गर्नुहोस्