आर्य इरानेली भाषा परिवार भारोपेली भाषा परिवारको सबैभन्दा ठुलो र दक्षिणपूर्वी अवस्थित शाखाहरू हुन्। तिनीहरूमा ३०० भन्दा बढी भाषाहरू समावेश छन्, लगभग १.५ अर्ब वक्ताहरूले बोल्ने, मुख्य रूपमा दक्षिण एसिया, मध्य पूर्वमध्य एसियाका केही भागहरूमा अवस्थित छन्।[2][3]

छरितो तथ्यहरू आर्य इरानेली भाषा परिवार, भौगोलिक वितरण ...
आर्य इरानेली भाषा परिवार
भौगोलिक
वितरण
दक्षिण, मध्य, पश्चिमी एसियाककेसस
भाषिक वर्गीकरणभारोपेली
  • आर्य इरानेली भाषा परिवार
मूल-भाषाआदिम आर्य इरानेली
उपखण्डहरू
आइएसओ ६३९-५iir
ग्लोटोलगindo1320[1]
Thumb
आर्य इरानेली भाषा परिवारको वितरण
बन्द गर्नुहोस्

यस भाषा परिवारलाई तीन शाखामा इरानेली, आर्यनुरिस्तानी भाषाहरू विभाजन गरिन्छ। तर कहिलेकाहिं दारदार भाषाहरू चौथो शाखा हुन् कि भन्ने प्रश्न आउँछ। दारदार भाषाहरूलाई इन्डो-आर्यन भाषाहरू भित्र वर्गीकरण गरिएको छ।[4]

भाषा परिवारहरू

यस भाषा परिवारलाई तीन शाखामा विभाजन गरिन्छः

यस समूहमा आर्य भाषाहरू दक्षिण एसियाली क्षेत्रमा पर्छन् र सबैभन्दा ठुलो उपशाखा पनि हो।

प्रमुख भाषाहरू

आर्य भाषाहरू

  1. हिन्दी-उर्दु
  2. बङ्गाली
  3. पन्जाबी
  4. भोजपुरी
  5. मराठी
  6. गुजराती
  7. अवधी
  8. मैथिली
  9. ओडिया
  10. मारवाडी
  11. सिन्धी
  12. असमिया
  13. राजस्थानी
  14. सिंहली
  15. छत्तीसगढी
  16. नेपाली
  17. बिष्णुप्रिया मणिपुरी
  18. गढवाली
  19. कुमाउँनी

इरानेली भाषाहरू

  1. फारसी
  2. पश्तो
  3. कुर्दी
  4. बलोची

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.