१९३८ फिफा विश्वकप
From Wikipedia, the free encyclopedia
१९३८ फिफा विश्वकप विश्वकपको तेस्रो संस्करण थियो । यो फ्रान्समा ४ देखि १९ जून १९३८ सम्म आयोजित भएको थियोे । इटालीले हंगेरीलाई फाइनलमा ४-० ले हराएसंगै उपाधि हात पारेको थियोे । इटालीले १९३४ र १९३८ को विश्वकप एकमात्र प्रशिक्षक, विट्टोरिओ पोज्जो मात्र दुई विश्वकप जितेका छन् ।
छरितो तथ्यहरू Coupe du Monde 1938, प्रतियोगिता विवरण ...
Coupe du Monde 1938 | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक देश | फ्रान्स |
मिती | ४–१९ जून (१६ दिन) |
जम्मा टिम सङ्ख्या | १५ (४ संघहरूबाट) |
मैदान | १० (९ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | इटाली (२औँ उपाधि) |
उप विजेता | हङ्गेरी |
तेस्रो स्थान | ब्राजिल |
चौथो स्थान | स्विडेन |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 18 |
हानिएको गोल | 84 (4.67 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | ३७५,७०० (२०,८७२ प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | Leônidas (7 goals) |
उत्कृष्ट खेलाडी | Leônidas[1] |
← १९३४ १९५० → |
बन्द गर्नुहोस्