इतिहाद वायुसेवा
राष्ट्रियध्वजा वाहक विमान / From Wikipedia, the free encyclopedia
इतिहाद वायुसेवा संयुक्त अरब इमिरेट्सको दोश्रो ठूलो एयरलायन्स हो । यसको मुख्य कार्यालय अबु धाबीको खलिफा शहरमा आबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलको नजिक रहेको छ । इतिहादले सेवा सञ्चालन सन् २००३ नोभेम्बर देखि गरेको थियो ।[2]
छरितो तथ्यहरू आइएटिए, आइसिएओ ...
| |||||||
स्थापना | २००३ | ||||||
---|---|---|---|---|---|---|---|
केन्द्रीय विमानस्थल | अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल | ||||||
बारम्बार उडान कार्यक्रम | एतिहाद गेस्ट्स | ||||||
उडान आकार | ६७ | ||||||
गन्तव्यहरू | ३२१ | ||||||
प्रधान कार्यालयहरू | अबु धाबी, संयुक्त अरब इमिरेट्स[1] | ||||||
प्रमुख व्यक्ति |
| ||||||
वेबसाइट | www.etihadairways.com |
बन्द गर्नुहोस्
यस एयरलायन्सले १२० गन्तव्यहरूमा प्रत्येक हप्ता १,००० हवाई सेवा सञ्चालन गर्ने गर्दछ । यसको सन् २०१८ फेब्रुअरीमा ११७[3] एयरबस तथा बोइङ्हरू विमान थियो ।
त्रिभुवन विमानस्थलबाट सेवा पुर्याउने एक विमान कम्पनी। यो संयुक्त अरब इमिरेट्स को राष्ट्रिय ध्वजबाहक वायुसेवा संस्था हो।