सन ह्युङ-मिन
From Wikipedia, the free encyclopedia
सन ह्युङ-मिन (कोरियाली: 손흥민 /ˈsɒn ˈhʊŋ.mɪn/; जन्म: ८ जुलाई १९९२) एक दक्षिण कोरियाली पेशेवर फुटबल खेलाडी हुन् जो प्रिमियर लिगको क्लब टोटनह्याम हट्स्पर र दक्षिण कोरिया राष्ट्रिय फुटबल टिमका लागि मध्यपंक्ति वा अग्रपंक्तिका रूपमा मैदान उत्रन्छन् । ऊनी दक्षिण कोरिया राष्ट्रिय फुटबल टोलीकालागि कप्तानको पद सम्हाल्ने गर्दछन् ।
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | सन ह्युङ-मिन[1] | ||||||||||||||||||||||||
जन्म मिति | (1992-07-08) ८ जुलाई १९९२ (उमेर ३१)[2] | ||||||||||||||||||||||||
जन्म स्थान | चुन्चियोन, दक्षिण कोरिया | ||||||||||||||||||||||||
उचाइ | १.८३ मि[3] | ||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) | आक्रमक मध्यपंक्ति / अग्रपंक्ति | ||||||||||||||||||||||||
क्लब जानकारी | |||||||||||||||||||||||||
वर्तमान टोली | टोटनह्याम हट्स्पर | ||||||||||||||||||||||||
सङ्ख्या | ७ | ||||||||||||||||||||||||
युवा करियर | |||||||||||||||||||||||||
२००८ | एफसी सोल | ||||||||||||||||||||||||
२००८–२०१० | ह्यामबर्गर एसभि | ||||||||||||||||||||||||
वरिष्ठ करियर* | |||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||||||||
२०१० | ह्यामबर्गर एफसी II | ६ | (१) | ||||||||||||||||||||||
२०१०–२०१३ | ह्यामबर्गर एसभि | ७३ | (२०) | ||||||||||||||||||||||
२०१३–२०१५ | बायर ०४ लिभरकुसेन | ६२ | (२१) | ||||||||||||||||||||||
२०१५– | टोटनह्याम हट्स्पर | १३० | (४२) | ||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||||||||||||||
२००८–२००९ | दक्षिण कोरिया यू१७ | १८ | (७) | ||||||||||||||||||||||
२०१६–२०१८ | दक्षिण कोरिया यू२३ (डब्लूसी) | १० | (३) | ||||||||||||||||||||||
२०१०– | दक्षिण कोरिया | ७३ | (२३) | ||||||||||||||||||||||
सम्मान
| |||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ०१:२९, २३ सेप्टेम्बर २०१८ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ अक्टोबर २०१८ (युटिसी) |
बन्द गर्नुहोस्