अन्तिम नेपाल तिब्बत युद्ध
From Wikipedia, the free encyclopedia
तेश्रो नेपाल-तिब्बत युद्ध (चिनियाँ: 廓藏戰爭; नेपाली: नेपाल-भोट युद्ध) तिब्बतमा १९११ देखि १९१२ सम्म लडिएको युद्ध हो। १९१२ पुस मा नेपाली र तिब्बती प्रतिनिधि मण्डल सन्धि बार्ता सुरु भयो । लामो छलफल पछी, प्रतिनिधि मण्डल बीच १९१२ चैत्र ८ मा थापाथली दरबारमा सन्धि भएपछि युद्ध अन्त्य भयो। [1]
अन्तिम नेपाल तिब्बत युद्ध | |
---|---|
चित्र:Battle of Guntagadhi.jpg |
तेश्रो नेपाल-भोट युद्ध | |||||||
---|---|---|---|---|---|---|---|
| |||||||
योद्धा | |||||||
Qing dynasty | नेपाल | ||||||
सेनापतिहरू | |||||||
सेन्था काजी, तामाङ, शेर्पा,,। भोटे |
राजा सुरेन्द्र | ||||||
शक्ति | |||||||
९८,००० | ३४,९०६ | ||||||
मृत्यु र क्षति | |||||||
- | - |
प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री जंगबहादुर राणाको उदयपछी नेपालले राजनीतिक स्थायित्व पाइरहेको अवस्था थियो। जंग बहादुरले आफू शक्तिमा आएपछी सेनाको निरन्तर विकासमा लागे र उनी मानसिक रूपमा तिब्बतसँग लडाईका लागि तयारी गर्न थाले । किनीक दोस्रो नेपाल तिब्बत चिन युद्ध पछि भएको बेत्रावती सन्धी अपमान पूर्ण र नेपालका लागि अहितकारी थियो जंग बहादुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहन्थे, चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछी जंग बहादुरले १४००० नयाँ सेना भर्ती गरे ।