जापान राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
जापान राष्ट्रिय फुटबल टिम जापानी भाषा Sakkā Nippon Daihyō (サッカー日本代表?)अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जापानको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जापानमा फुटबलको लागि शासकीय निकाय जापान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | サムライ・ブルー (Samurai Blue) | ||||
---|---|---|---|---|---|
सङ्गठन | जापान फुटबल सङ्घ (जेएफए) | ||||
सङ्घ | एएफसी (एसिया) | ||||
उप-सङ्घ | पूर्वी एसियाली फुटबल सङ्घ (पूर्वी एसिया) | ||||
प्रमुख प्रशिक्षक | Hajime Moriyasu | ||||
कप्तान | Toshihiro Aoyama | ||||
सर्वाधिक उपस्थिति | यासुहितो इन्डो (१५२) | ||||
सर्वाधिक गोलकर्ता | कुनीसिगे कमामोटो (८०)[1] | ||||
गृह रङ्गशाला | साईटामा रंगशाला | ||||
फिफा कोड | JPN | ||||
| |||||
फिफा वरीयता क्रम | |||||
वर्तमान वरीयता | ५४ १ (२० सेप्टेम्बर २०१८) | ||||
उच्च वरीयता | ९ (डिसेम्बर १९९८) | ||||
निम्न वरीयता | ६२ (डिसेम्बर १९९२) | ||||
पहिलो अन्तर्राष्ट्रिय | |||||
जापान ०–५ चीन (टोक्यो; ९ मे १९१७)[2] | |||||
ठूलो विजय | |||||
जापान १५-० फिलिपिन्स (टोक्यो; २७ सेप्टेम्बर १९६७) | |||||
ठूलो हार | |||||
जापान २-१५ फिलिपिन्स (टोक्यो; १० मे १९१७) | |||||
विश्वकप | |||||
उपस्थिति | ५ (पहिलो खेल १९९८) | ||||
उत्कृष्ट नतिजा | १६ को चरण: २००२, २०१० | ||||
एसिया कप | |||||
उपस्थिति | ७ (पहिलो खेल १९८८) | ||||
उत्कृष्ट नतिजा | बिजेता: १९९२, २०००, २००४, २०११ | ||||
कोपा अमेरिका | |||||
उपस्थिति | १ (पहिलो खेल १९९९) | ||||
उत्कृष्ट नतिजा | समुह चरण १९९९ | ||||
कन्फेडेरेसन कप | |||||
उपस्थिति | ४ (पहिलो खेल १९९५) | ||||
उत्कृष्ट नतिजा | उप-बिजेता २००१ | ||||
पदक कीर्तिमान
|
बन्द गर्नुहोस्